नेभिगेशन
जीवनयापन

सामान्य विद्यार्थी लुई पाश्चरको प्रतिज्ञाले पाएको सफलता

बहुला कुकुरले टोक्दा दिने इन्जेक्शन पत्ता लगाउने लुइ पाश्चर कलेज पुग्दासम्म पनि सामान्य विद्यार्थी थिए । २२ विद्यार्थी भएको समूहमा उनको स्थान १५ औँ थियो । त्यस बेला बहुला कुकुरले टोकेको ठाउँमा उपचारको रुपमा फलाम पोलेर डाम्ने चलन थियो । यस्तो दृश्यले उनलाई अत्यन्त मर्माहित गर्‍याे र उनले बहुला कुकुरले टोकेकालाई दिने औषधी खोज्ने भीष्मप्रतिज्ञा गरे । नभन्दै एक सामान्य विद्यार्थीको प्रतिभा विस्फोट भयो । अतः प्रतिज्ञा नभएमा पनि चिन्ता लिनु पर्दैन । जुन क्षेत्रमा लागे पनि हुन्छ तर भीष्मप्रतिज्ञा भने गर्नै पर्दछ । साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै