नेभिगेशन
जीवनयापन

चुट्किला

सुख्खा रह्यो कि भनेर शिक्षकः राम तिमी भन त पानी परेको बेला किन बिजुली चम्किन्छ ? रामः भगवान्ले कतै सुख्खा रह्यो कि भनेर हेरेको होला नि सर । नामर्द हो नि बाबुः जाँड, रक्सी, जुवा, तास यी सबै तिम्रो शत्रु हुन् । छोराः ड्याडी जो आफ्नो शत्रुसँग डराएर टाढा रहन्छ त्यो त नामर्द हो नि होइन र ? साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै