नेभिगेशन
जीवनयापन

एमालेले कसैलाई काखा कसैलाई पाखा गर्दैन: केपी ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानले गरेको व्यवस्था अनुसार आगामी निर्वाचनमा क्षमतावान महिलाहरूलाई आफ्नो पार्टीले अवसर प्रदान गर्ने बताएका छन् । काठमाडौँमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले ३३ प्रतिशत महिलालाई पार्टीले निर्वाचनमा जिताउने सुनिश्चित गरेको बताए । अध्यक्ष ओलीले अहिलेसम्म नातावाद र कृपावादबाट आफु टाढा रहेकोले आफूले सबैलाई समान रूपले हेर्ने बताए । उनले, सरकारले प्रविधि दिएर युवाहरूलाई नेपालमा नै कृषिको उत्पादनशील क्षेत्रमा रोजगारी दिनुपर्नेमा जोड दिए।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै