नेभिगेशन
जीवनयापन

तीन दिने चीन भ्रमण पूरा गरी परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्का चीनको औपचारिक तीन दिने भ्रमण पूरा गरी आज (बिहीबार) स्वदेश फर्किएका छन् । उनी आज साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनले आफ्नो चीन भ्रमण फलदायी भएको बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै