नेभिगेशन
जीवनयापन

तलबमा विभेद नगर्न निजामति कर्मचारीको आज पनि सरकारलाई खबरदारी {तस्वीरहरु}

काठमाडौं - तलब वृद्धिमा विभेद् भएको भन्दै निजामति कर्मचारीहरुले आज पनि काठमाडौंमा सरकारविरुद्ध खबरदारी गरेका छन् । सरकारले प्रक्रिया मिचेर पर्याप्त अध्ययन ठूलो ओहदाका कर्मचारीहरुलाई मात्र फाइदा पुग्ने गरी बिना तलब बढाउने तयारी गरेको भन्दै उनीहरुले तत्ला तहका कर्मचारीको समस्यालाई पनि सम्वोधन गर्नुपर्ने माग गर्दै सरकारको खबरदारी गरेका हुन् । उनीहरुले सरकारले महँगी नियन्त्रणमा ध्यान दिनुपर्ने उनीहरुले खबरदारी गरेका छन् । अहिले नायव सुब्बालगायत पाँचौं तहभन्दा मुनिका सबै कर्मचारीहरू आन्दोलित छन् । सरकारले विशिष्ठ तहका कर्मचारीलाई मात्र नभई तल्लो तहका कर्मचारीलाई समेत तलव वृद्धिमा समेट्नु पर्ने उनीहरुको माग छ ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै