नेभिगेशन
जीवनयापन

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

होटौंडा - हेटौंडाबाट मनहरितर्फ गइरहेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका-९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै