नेभिगेशन
जीवनयापन

चुट्किला

तरकारीवाला मदनः (ठेलामा तरकारी बेच्ने भैयालाई बोलाउँदै) भैया तिमी गणेशस्थान जान्छौ ? तरकारीवालाः जान्छु हजुर । मदनः उसो भए उताबाट आउँदा मलाई प्रसाद ल्याईदेऊ है । किराको छुट्टै पैसा लाग्छ ग्राहकः भाइ एउटा जुस दिनु न । मुन्द्रेः रियल जुस दिएछ । ग्राहकः भाइ रियलमा त कीरा छ भन्छ नि यसबाट पनि किरा निस्कियो भने नि ? मुन्द्रेः किराको छुट्टै पैसा लाग्छ । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै