नेभिगेशन
जीवनयापन

तपाईं के गर्नुहुन्छ ? निश्चित गर्नुस् तबमात्र सफलतातर्फ अघि बढिन्छ

यदि तपाईंलाई यो स्थितिमा राखेर तपाईंलाई नोकरीको लागि प्रस्ताव बनाउन सकिन्छ । साथै तपाईंसँग भनिन्छ, तपाईं आफ्नो सबैभन्दा महत्वपूर्ण र मूल्यवान काम र आफ्नो बारेमा सोचको खुलासा गर्नुस् । तपाईं कसरी वर्तमान मालिकबाट फेरि नोकरी पाउनको लागि आवेदन दिनुहुन्छ ? तपाईं कसरी त्यो तलबलाई सही साबित गर्नुहुन्छ जुन अहिले तपाईं आफ्नो कामको बदलामा पाइरहनु भएको छ ? तपाईंको मुख्य योग्यता के हो ? तपाईंसँग यस्तो कुन खास योग्यता र क्षमता छ, जसले तपाईंलाई मूल्यवान र अरुभन्दा उत्कृष्ट बनाउँछ ? तपाईंको मुख्य योग्यता के हुनुपर्छ र भविष्यमा यो के हुनसक्छ ? त्यो के कुरा हो जुन तपाईं यति राम्रो तरिकाले गर्नुहुन्छ, तपाईंले जुन तलब पाइरहनु भएको छ, त्यो तपाईंको लागि ठिक छ ? क्यारियरमा सफलताको लागि यी प्रश्नको जवाफ तपाईंको लागि धेरै महत्वपूर्ण छ । साभारः ‘सोच बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै