नेभिगेशन
जीवनयापन

तिमी बिना त खै... (गजल)

तिमी छैनौ भने, म छु जस्तै लाग्दैन तिमी छौ भने त, म हुँ जस्तै लाग्दैन  नदी एउटै छ, भिन्न छन् किनारा तर तिमी बिना एक्लै, ब हुँ जस्तै लाग्दैन  कतै भुमरीमा त, कतै छहराको चोट पीडा अरुले दिने, सहुँ जस्तै लाग्दैन  अलिखित कैयन्, भोगेका व्यथाहरू कोही पराईसँग, कहुँ जस्तै लाग्दैन बतासमा तिमी, हरेक सासमा तिमी तिमी बिना त खै, रहुँ जस्तै लाग्दैन ! रविन्द्र लम्साल  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै