नाडाल अन्तिम १६ मा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–लोरेन्जो सोनेगोमाथि ६–१,६–२,६–४ को सहज जितसहित राफेल नाडाल शनिबार राति विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरेका छन् । नाडाल कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता हुन् । त्यस्तै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् । नाडाल र सोनेगकोको ग्रान्ड स्लाममा यो पहिलो भेट थियो । नाडालले लगातार १० पटक विम्बल्डनको तेस्रो चरण पार गर्न सफल भए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:१४
प्रतिक्रिया दिनुहोस्