नेमकिपा अध्यक्ष बिजुक्छेका भाइले दिए भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - स्थानीय तहको निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट योगेन्द्रमान बिजुक्छेंले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टी अध्यक्ष नारायणमान बिजुक्छें भाइ समेत रहेका उनले सोमबार भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनले नेपाल मजदुर किसान पार्टीकै तर्फबाट नै उम्मेदवारी दिएका हुन् । बिजुक्छेका पाँंच दाजुभाइ र पाँंच दिदीबहिनीहरु हुन् । योगेन्द्रमान नारायणमानका कान्छो भाइ हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्