काठमाडौं मेयरमा उम्मेदवारी दिँदै सिर्जनाले भनिन् - 'प्रकाशमानको श्रीमती भएर होइन राजनीतिक योगदानको आधारमा टिकट पाए'

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - स्थानीय तहको निर्वाचनको लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । सोमबार राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्ता गराएपछि उनले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानको आधारमा टिकट पाएको प्रतिक्रिया दिएकी छिन्। उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ ।’उनले आफूले महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी छिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्