पोखरा महानागरपालिकामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी, को-को ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । सोमबार गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि सत्ता गठबन्धनको बैठकमा पोखरा महानागरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय भएको थियो । सोही अनुसार समाजवादीका धनराज आचार्यले आज उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्