नेपालले पाँचौ विकेट गुमायो

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ - नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यस अघि लिकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १  र कुशल मल्ल शुन्यमा आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ६७ रन बनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्