
प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री
मंगलबार, फागुन ९, २०७९
राष्ट्रपति भण्डारीद्वारा हेटौँडा अस्पतालको नवनिर्मित भवन उद्घाटन
नयाँ भवन निमार्णसँगै हेटौँडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताए । मंगलबार, फागुन ९, २०७९
प्रधानन्यायाधीश नियुक्ति चाँडो टुंग्याउन नेपाल बारको प्रधानमन्त्रीसँग माग
भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए । मंगलबार, फागुन ९, २०७९
राजनीतिलाई उद्योग र विकाससँग जोड्नुपर्छ : उद्योगपति चौधरी
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेला सफलतापूर्वक सम्पन्न भएको बताए । मंगलबार, फागुन ९, २०७९
मिथिला मध्यमा परिक्रमा विधिवत् सुरु
परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत सुरुवात् गरे । मंगलबार, फागुन ९, २०७९
‘अधिकार नदिने हो भने प्रदेश सरकार जिविसजस्तो हुन्छ’
अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र हालको जिसस (जिल्ला समन्वय समिति) जस्तो हुने जनाउँदै उनले कर्मचारी समायोजनमा अझै पनि समस्या रहेको बताए । मंगलबार, फागुन ९, २०७९