1677040938.png)
पोखरामा आजदेखि गल्फ प्रतियोगिता
कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ । बुधबार, फागुन १०, २०७९
चितवनमा ७ महिनामै १४ गैँडा मरे
निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका २ गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो । अन्य कालगतिले मरेका हुन् । बुधबार, फागुन १०, २०७९
भोजपुरको पौवादुङमाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार
शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ । बुधबार, फागुन १०, २०७९
स्वास्थ्यमन्त्री गिरी स्विट्जरल्यान्ड प्रस्थान
मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ । बुधबार, फागुन १०, २०७९
सहकारीमार्फत देशको आर्थिक–सामाजिक रूपान्तरण क्षमता बढाउनुपर्छ : सचिव रेग्मी
नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले अहिले संस्थाले दैनिक रु एक करोडको हाराहारीमा बचत संकलन गर्नुका साथै किसानको हकहितमा कर्जा प्रवाह बचत सुरक्षा सुनिश्चित गरेको बताए । बुधबार, फागुन १०, २०७९
भैँसीपालन व्यवस्थित गर्न गुल्मीमा राँगाको तथ्यांक संकलन
पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्यांक अभिलेख गर्ने गाउँपालिकाको तयारी छ । बुधबार, फागुन १०, २०७९1677032771.png)
करोडौँ लागतमा बन्यो बसपार्क, छैन प्रयोग !
बसपार्क नगर विकास कोषको आठ करोड ७० लाख रुपैयाँ ऋण लगानीमा निर्माण गरिएको थियो । बुधबार, फागुन १०, २०७९
बागलुङ कालिका मन्दिरलाई गरियो कलात्मक जिर्णोद्धार
आगामी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक वस्तुको प्रयोग गर्नुपर्ने समितिलाई स्थानीयवासीको सुझाव छ । बुधबार, फागुन १०, २०७९
ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी
महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिए । बुधबार, फागुन १०, २०७९