
‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’
उनले भने, ‘भूमि प्रशासनको सेवा हरेक जनतासँग कुनै न कुनै रूपमा जोडिएको हुँदा हामीले सेवाग्राहीले असहज र कठिनाइ महसुस नगर्ने गरी सेवा प्रवाह गर्नुपर्छ ।’ मंगलबार, फागुन १६, २०७९
मधेसमा रासायनिक मल अभाव, माग अत्यधिक
मल खरिदको बोलपत्र प्रक्रिया लामो हुने भएकाले समयमै सुरु नगरिए समयमा मल नआउने र धानखेतीको समयमा मलको हाहाकार हुनसक्ने प्रमुख चम्लागाईँको कथन छ । मंगलबार, फागुन १६, २०७९
राष्ट्रपति रनिङ शिल्ड काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिका प्रथम
शनिबारदेखि सञ्चालन गरिएको प्रतियोगिता सोमबार समापन भएको हो । मंगलबार, फागुन १६, २०७९
लमजुङमा जलेर एक वृद्धको मृत्यु
आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन् । मंगलबार, फागुन १६, २०७९
तनहुँ समाज हङकङद्वारा मिर्गौलापीडितलाई साढे दुई लाख सहयोग
समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ । मंगलबार, फागुन १६, २०७९
दमौली अस्पतालमा डायलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यता
हाल आठ मेसिनमार्फत ५० बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । मंगलबार, फागुन १६, २०७९
ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु
दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले जानकारी दिए । मंगलबार, फागुन १६, २०७९
प्रतापपुरमा प्रशासनिक भवन निर्माणको काम अघि बढ्यो
यसैबीच, पालिकाले बेलाटारी स्वास्थ्यचौकी क्षेत्रको जग्गामा प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरी काम अगाडि बढिसकेको छ । मंगलबार, फागुन १६, २०७९
सुनवलमा १५ शय्याको अस्पताल बन्दै
नगरसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकास गर्न योजना तर्जुमा गरेको छ । मंगलबार, फागुन १६, २०७९