साताका सात तस्बिरहरू

शनिबार, मंसिर २४, २०७९

सवारी साधन : कोटेश्वरको आकाश र थलमार्गमा एकैसाथ देखिएका सवारी साधन । भिन्नता उ उड्छ, यिनीहरु गुड्छन् । 

आहा हिमाल : काठमाडौँको पेप्सिकोला स्थित सनसिटीलाई निचो देखाउँदै उभिएका हिमश्रृङ्खलाहरु 

साथीभाई : ज्यापु दिवसको दिन काठमाडौँका उपमेयर सुनिता डङ्गोलसँग तस्बिर खिचाउँदै साथी संगी


दामी तस्बिर : काठमाडौँको बानेश्वरमा भएको भित्ते चित्रकलालाई हेरेर मख्ख पर्दै गरेका एक चित्रकार


सधैको जाम : काठमाडौँको न्यूरोडमा हुने एकनासको जाम, चाडवाड नभए पनि न्यूरोडको जामले चाडवाडको आभास दिलाउँछ 

 

सांस्कृतिक अभियान : संस्कृति झल्काउने लुगासँगै बाजा बजाउने तयारीमा रहेका नेवार बालक 

काठमाडौँ पुगियो : गाउँबाट काठमाडौँ पुर्‍याएपछि सवोच्च अदालत अगाडि गाडीको डिक्कीबाट निकाल्दै खसीबोका

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्