माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले टुंगायो केन्द्रीय विभाग र प्रदेश कमिटी विभाग, कसलाई कुन ?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटी विभागको नेतृत्व टुंगो लगाएको छ । केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले केन्द्रीय विभाग र प्रदेश कमिटी विभागको नेतृत्व टुंगो लगाएको पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । बैठकले आर्थिक विभाग प्रमुखमा सोमप्रसाद पाण्डे, अर्थ तथा योजना विभागमा डा. विजयकुमार पौडेल, उद्याशील विकाशमा विभागमा डा। तारा प्रसाद जोशी र खेलकुद विभागमा केशव विष्ठालाई तोकेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार