कांग्रेसको केन्द्रीय समितिको बैठकमा के भयो ? भोलि पनि बैठक बस्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा छलफल गरेका छन् । बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारे जानकारी गराएका छन् । अब अर्को बैठक आइतबार बस्ने नेताहरुले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार