राप्रपा नेपाल कांग्रेस एमालेलाई चुनौती दिने गरी अगाडि बढ्छ - कमल थापा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस एमालेलाई चुनौती दिने गरी अगाडि बढ्ने बताउका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले सो कुरा गरेका हुन् । उनले संघीय चुनावपछि पार्टीलाई राष्ट्रिय पार्टी बनाउने बताए । अहिले आफूलाई गाली गर्नेहरु बढेको भन्दै थापाले पार्टी अहिले कमजोर भएपनि पछि बलियो हुने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार