बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ? 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ९ पैसा तोकिएको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ८८ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ३ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैया २७ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९१ पैसा तोकिएको छ।  
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्