नेभिगेशन
समाज विविध

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

image-99-1755272348.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध