नेभिगेशन
समाज विविध

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ- विभिन्न चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालयका सूचना अधिकारी उपसचिव अर्चना खड्का अधिकारीका अनुसार बिहीबार राष्ट्रपतिसमक्ष जर्मनीका उडो युजेन भोल्ज र फिनल्यान्डका पेट्री जुहानी पुहाक्का आवासीय र बुर्किना फासोका डेसिरे बोनिफेस सोम र कम्बोडियाका रथ मेने गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध