नेभिगेशन
समाज विविध

डीभी भर्ने मिति दुई दिन थपियो, यसो भन्छ अमेरिका

काठमाडौं– इलेक्ट्रोनिक डाइभर्सीटी भिसा (इडीभी) भर्ने मिति दुई दिनका लागि थपिएको छ। इडीभी २०२६ का निम्ति खुलेको आवेदन सोमबार सकिँदै थियो। 

नेपालका लागि अमेरिकी दूतावासले जानकारी दिँदै दुई दिन म्याद थपेको जनाएको हो। 

यस्तो छ सूचनाdv-1730702404.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध