नेपाललाई पहिलो झट्का, विनोद भण्डारी आउट

बुधबार, वैशाख १९, २०८१

काठमाडौँ- नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका विनोद भण्डारी १९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्