वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

बुधबार, वैशाख १९, २०८१

काठमाडौं- वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।

 
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार