नेपाललाई चौथो सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट

आइतबार, वैशाख १६, २०८१

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा वेष्ट इन्डिज ‘ए’ले चौथो विकेट गुमाएको छ। १३.२ ओभरमा कुशल भुर्तेलले केसी कार्थीलाई पेभेलियन फर्काएका हुन्।

आजको खेलमा भुर्तेलले दुई विकेट लिएका छन्। यसअघि उनले रोस्तन चेजलाई आउट गरेका थिए।

 

टस हारेर बलिङ गरिरहेको नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्