संसदीय समितिको बैठक बस्दैँ

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं- संसदीय समितिको बैठक बस्दैँछ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । 

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार