नेपाललाई ठूलो झट्का, आशिफ आउट

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं–  एसीसी प्रिमियर कप २०२४ अन्तर्गत युएईसँगको खेलमा नेपाललाई ठुलो झट्का लागेका छ ।

विस्तारै लय समाउँदै गरेका आशिफ सेख ११ बलमा ८ रन बनाउँदै आउट भएका छन् । उनले १ छक्का समेत हानेका थिए । उनलाई ओमिड रहमानले आउट बनाएका हुन् । योसँगै ब्याटिङमा सन्दिप जोरा आएका छन् ।

यस्तो छ पहिलो ११ नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्