नेकपा एमाले संसदीय दलको बैठक बस्दै

सोमबार, वैशाख ३, २०८१

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्