यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बिहीबार बसेको बैठकले विभिन्न आठ निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका आठ निर्णय :

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्