रास्वपाबाट इलाम-२ को उपनिर्वाचनमा ६ जना प्रारम्भिक उम्मेदवार

बुधबार, चैत १४, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम -२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् ।

रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबि विरोध गर्ने विहिबार १ बजेसम्मको समय दिएको छ । 

newskarkahna-news667860.-1711545191.jpg

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्