संवैधानिक परिषद्को बैठक स्थगित

सोमबार, चैत १२, २०८०

काठमाडौँ- सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्