हतियारसहित सर्वोच्च अदालत परिसरबाट एक जना पक्राउ

सोमबार, चैत ५, २०८०

काठमाडौँ- सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आज (सोमबार) दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम प्रसाद ढकालले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्