नेभिगेशन
जीवनयापन
सीमा सुरक्षा पोस्ट

जिर्ण अवस्थामा सीमा सुरक्षा पोस्ट

तस्बिरमा आज– सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीस्थित अति संवेदनशील क्षेत्रमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (फरवार्ड चेकपोस्ट) । सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने पोष्ट जिर्ण अवस्थामा रहेको छ। तस्बिर : नवीन गड्तौला, रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्