खस भाषाको उद्गमस्थल–सिंजा उपत्यका 

आइतबार, वैशाख २४, २०८०

आजको तस्बिर– खस भाषाको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका । सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ । तस्बिरः किरणराज विष्ट/रासस

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्