कांग्रेसबाट थप एक मन्त्री बन्दै, साढे १२ बजे शपथ

आइतबार, वैशाख २४, २०८०

काठमाडौं - नेपाली कांग्रेसबाट थप एक जना मन्त्री बन्ने भएका छन् । कांग्रेस नेता सुरेन्द्र आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेका हुन् ।

मध्याह्न साढे १२ बजे शीतल निवासमा उनको शपथ तय भएको छ ।

हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महिन्द्र राय यादवलाई खानेपानी वा वन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्