ताप्लेजुङमा टपरी निर्माण प्रतियोगिता

बिहीबार, चैत २३, २०७९

ताप्लेजुङ– ताप्लेजुङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा बिहीबार आयोजित टपरी बुन्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरु सालको पातको टपरी निर्माण गर्दै  । परम्परागत सीप र उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ ।

tapari11680784216.jpg

tapari21680784216.jpg

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्