यस्तो छ आजको विदेशी विनिमय दर 

आइतबार, चैत ५, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैँकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ १९ पैसा र बिक्री दर १४० रूपैयाँ ८२ पैसा रहेको छ।

dollar1679188924.JPG

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्