नेपालले गुमायो पाँचौ विकेट

बिहीबार, चैत २, २०७९

काठमाडौं–युएई विरुद्ध विशाल लक्ष्य पछ्याइरहेको नेपालले पाँचौ विकेट गुमाएको छ । 

६७ रन बनाएर खेलिरहेका भीम सार्की ३१ औं ओभरको अन्तिम बलमा आउट भए ।  

उनले आरिफ शेखसँग ८३ रनको साझेदारी गरेका छन् । ७६ बल खेलेका उनले ९ चौकासहित अर्धशतक पूरा गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्