नेपालले चौथो विकेट गुमायो, भीम आउट

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा खराब ब्याटिङ गरिहेको नेपालले चौथो विकेट गुमाएको छ ।

भीम सार्की २९ रनमा आउट भएका हुन् । नेपालले २१.६ ओभरमा ७६ रन बनाउँदा चौथो विकेट गुमाएको हो । 

अहिले नेपालले १०० रन कटाइसकेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्