नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र आउट

बिहीबार, फागुन २५, २०७९

काठमाडाैँ- आइसिसी विश्वकप लिग– टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका हुन् ।

२४.४ ओभरमा १४० रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको हो । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार