नेपालले पहिलो विकेट गुमायो

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– आइसिसी विश्वकप लिग– टू अन्तर्गतको सिरिजको अन्तिम खेलमा अहिले नेपालले घरेलु टोली युएईसँग खेलिरहेको छ । 

यसैबीच, नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख ६ रन बनाएर आउट भएका छन् ।

नेपालले ४.२ ओभरमा १४ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको हो ।

अहिले ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्ल क्रिजमा छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्