अमेरिकी डलर अझै उकालाे, के छ अन्य देशकाे विनिमय दर

बुधबार, माघ २५, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ०३ पैसा र बिक्री दर १३२ रूपैयाँ ६३  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४६ पैसा र बिक्री दर १४२ रूपैयाँ ११ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ३६ पैसा र बिक्री दर १५९ रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६८ पैसा र विक्रीदर ३० रूपैयाँ ८२ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्री दर ३५ रूपैयाँ ३५ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

कुवेती दिनार १ काे खरिददर ४३१ रूपैयाँ ७४ पैसा, बिक्रीदर ४३३ रूपैयाँ ७० पैसा रहेकाे छ भने बहराइन दिनार १ काे खरिददर ३४६ रूपैयाँ ५० पैसा, बिक्रीदर ३४८ रूपैयाँ ०९ पैसा रहेकाे छ ।
 

ex 08-021675816650.jpg

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्