साउदी, कतार र मलेसियाकाे पनि पैसा बढ्याे, यस्ताे छ डलरकाे भाउ 

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ०७ पैसा र बिक्री दर १३२ रूपैयाँ ६७  पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ १५ पैसा र बिक्री दर १४२ रूपैयाँ ७९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८७ पैसा र बिक्री दर १५९ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३१ रूपैयाँ ०२ पैसा र विक्रीदर ३१ रूपैयाँ १६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ २० पैसा र बिक्री दर ३५ रूपैयाँ ३६ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

बहराइन दिनार १ काे खरिददर ३५० रूपैयाँ ३४ पैसा, बिक्रीदर ३५१ रूपैयाँ ९३ पैसा रहेकाे छ ।

ex 07-021675730319.jpg

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्