नेभिगेशन
अर्थ विविध

यस्तो छ अन्य देशकाे विनिमय दर 

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५४ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ०५ पैसा र बिक्री दर १६१ रूपैयाँ ७९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा रहेको छ । 

 मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६६ पैसा र विक्रीदर ३० रूपैयाँ ८० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ८४ पैसा र बिक्री दर ३५ रूपैयाँ ०० पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

ex 01-021675217456.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध