नेभिगेशन
समाज विविध

एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ –यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि सुरु हुने भएको छ । परीक्षा चैत २९ गतेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ ।
 

SEE-notice1674883992.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध