नेभिगेशन
अर्थतन्त्र विविध

सुनचाँदीको २०० रुपैयाँ बढ्यो

काठमाडौँ –सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २०० रुपैयाँले बढेको हो । सुन स्थानीय बजारमा १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार तोलामा १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।


छापावाल सुन तोलामा १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहको छ ।


चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध