प्युठानमा एमालेका सुर्य थापाको फराकिलो अग्रता, दुर्गा पौडेल पछि परिन

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– प्युठानमा नेकपा एमालेका उम्मेदवार सुर्य थापाले फराकिलो मतान्तरका साथ अग्रता लिएका छन् ।

 

हालसम्मको विवरण अनुसार थापाले ३१ हजार ३१० मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले २७ हजार ३४१ मतले दोस्रो स्थानमा छिन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्